
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेश पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडीलाई कोरोनाको संक्रमण देखिएको छ । वङ्गलादेशको राजधानी ढाकामा बुधबार गरिएको कोरोना परिक्षणमा एक खेलाडीमा कोरामेना संक्रमण देखिएको अखिल नेपाल फुटबल महासङ्घले जनाएको छ ।
त्यस्तै कोरोना परिक्षणको क्रममा अन्य खोलाडीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना संक्रमित भएका ती खेलाडीलाई आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ । नेपालले शुक्रबार बङ्गलादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ भन अर्को खेल मङ्सिर २ गते खेल्नेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्