
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा तोकेको छ । राष्ट्र बैंकले सोमबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा तोकेको थियो भने बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा तोकेको थियो।
यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ १८ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५८ रुपैयाँ १४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९१ पैसा र बिक्रीदर २९ रुपैयाँ ०६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्