×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

Forex Today : मंगलबार अमेरिकी डलरको भाउ कति ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! ( विस्तृत विवरणसहित)

GARIMA BANK AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा तोकेको छ । राष्ट्र बैंकले सोमबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा तोकेको थियो भने बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा तोकेको थियो। 
यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ १८ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५८ रुपैयाँ १४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९१ पैसा र बिक्रीदर २९ रुपैयाँ ०६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal