
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार मध्यान्हसम्म थप २५२ जनामा कोरोना पुष्टी भएसँगै गण्डकीमा संक्रमितको संख्या ७ हजार ५६८ पुगेको हो।
प्रदेश सवस्थ्य निर्देशनालयका अनुसार आइतबार कास्कीका मात्रै १५८ जना संक्रमित थपिएका छन् । यस्तै नवलपरासी पूर्वका ३१, तनहुँका २५, बागलुङका ४, पर्वत ३, स्याङ्जा ७, म्याग्दी २, गोरखा ११ र लमजुङ ११ रहेका छन्।संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्