Skip to content
LAXMI SUNRISE BANK

समय थप गरिएपनि जनरल इन्स्योरेन्सबाट टमोट बाहिरिँदै, कारण यस्तो छ…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एसके टमोट जनरल इन्स्योरेन्सको महाप्रबन्धकबाट बाहिरिने भएका छन् । उनको कार्यकाल कार्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले ३ महिनाका लागि थप गरेको थियो । तर उनि आफैले इन्स्योरेन्समा काम गर्न इच्छा नदेखाएको बताइएको छ । 
यता सञ्चालक समितिले भने कम्पनीमा नयाँ सिईओ नियुक्त नभएसम्म जिम्मेवारी सम्हाल्न आग्रह गरिरहेको छ । यद्यपी तमोटले भने आफ्नो स्वास्थ्यले साथ नदिएको भन्दै बोर्डलाई जानकारी गराईसकेको बताइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK