
- अर्थ सरोकार सम्बाददाता
बझाङ । बझाङमा ग्लोबल आइएमइ बैंकको नयाँ शाखा विस्तार गरीएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा सोमबारदेखि बैंकको २६२ औँ शाखा औपचारिक रुपमा सञ्चालनमा आएको हो । देशभर शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमालि जिल्लामा २६२ औं शाखा सञ्चालनमा ल्याईएको ग्लोबल आइएमइ बैंक चैनपुर शाखाका शाखा प्रवन्धक चेतराज भण्डारी बताए ।
बैंकको शाखा सञ्चालमा ल्याउनुको उद्धेश्य बैंकको देशभरी सेवा विस्तार र स्थानिय स्तर, ग्रमीण भेगका व्यापारी तथा किसानवर्गको वित्तिय क्षेत्रमा सहजै पहुच पुर्याउनु रहेको प्रबन्धक भण्डारीले बताए । सुदूरपश्चिम प्रदेशका ९ आटै जिल्ला मध्ये अव बाजुरामत्रै ग्लोबल आइएमइ बैंकको शाखारहीत जिल्ला भएको र बाजुरामा पनि चाँडै नयाँ शाखा सञ्चानमा ल्याईने प्रबन्धक भण्डारीले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्