×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बझाङमा ग्लोबल आइएमइ बैंकको २६२ औँ शाखा विस्तार, यस्तो छ उद्धेश्य !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बझाङमा ग्लोबल आइएमइ बैंकको २६२ औँ शाखा विस्तार, यस्तो छ उद्धेश्य !

Artha Sarokar

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बझाङ । बझाङमा ग्लोबल आइएमइ बैंकको नयाँ शाखा विस्तार गरीएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा सोमबारदेखि बैंकको २६२ औँ शाखा औपचारिक रुपमा सञ्चालनमा आएको हो । देशभर शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमालि जिल्लामा २६२ औं शाखा सञ्चालनमा ल्याईएको ग्लोबल आइएमइ बैंक चैनपुर शाखाका शाखा प्रवन्धक चेतराज भण्डारी बताए । 
बैंकको शाखा सञ्चालमा ल्याउनुको उद्धेश्य बैंकको देशभरी सेवा विस्तार र स्थानिय स्तर, ग्रमीण भेगका व्यापारी तथा किसानवर्गको वित्तिय क्षेत्रमा सहजै पहुच पुर्याउनु रहेको प्रबन्धक भण्डारीले बताए । सुदूरपश्चिम प्रदेशका ९ आटै जिल्ला मध्ये अव बाजुरामत्रै ग्लोबल आइएमइ बैंकको शाखारहीत जिल्ला भएको र बाजुरामा पनि चाँडै नयाँ शाखा सञ्चानमा ल्याईने प्रबन्धक भण्डारीले जानकारी दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी