
- अर्थ सरोकार सम्बाददाता
गोरखा । गोरखामा जुवा खेलिरहेका ३४ जना पक्राउ परेका छन् । प्रहरीले ११ बजे गोरखाको सिरानचोक गाउँपालिका ७ खहरेस्थित धनबहादुर गुरुङको घरमा अवैध रुपमा जुवा खेलिरहेको ३४ जनालाई नियन्त्रणमा लिएको हो ।
जुवा १६ थान र नगद एक लाख पचहत्तर हजार सात सय पैतिस रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरु अधिकांश सिरानचोक गाउँपालिकाका छन् । ३२ मध्ये एकजना बारपाक सुलिकोटका र अर्का एक जना भिमसेन थापा गाउँपालिकाका रहेका छन् । ३४ जनामाथि नै अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्