Skip to content
LAXMI SUNRISE BANK

गुराँस लघुवित्तले यस वर्ष लाभांश नदिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति ९० औँ बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान, नगद प्रवाह लगायत विवरण साधारण सभाबाट पारित गर्ने स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । साथै, सञ्चालक समितिले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बोनस सेयर र नगद लाभांश सम्बन्धी कुनै प्रस्ताव नगरेको पनि कम्पनीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK