- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको ५.२५ प्रतिशत बोनस सेयर सुरक्षित गर्न ३ दिन मात्र समय बाँकी रहेको छ । कम्पनीले मंसिर ४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा र लाभांश प्रयोजनको लागि कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक १९ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्ने भएको छ ।
यस्तै, कम्पनीको वार्षिक साधारणसभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तीनकुने, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट प्रस्ताव पेश गर्ने भएको छ । साथै, सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण सेयरधनीहबाट प्रतिनिधित्व गर्ने १ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्