गोर्खाज फाइनान्सले माग्यो ५ पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित) अर्थ सरोकार २१ कार्तिक २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता काठमाडौं । गोर्खाज फाइनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । फाइनान्सले ५ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !