×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य बिमा बोर्डमा थप ३ सदस्य मनोनित, ती को-को हुन् ? (सूचीसहित)

LAXMI SUNRISE BANK

स्वास्थ्य बिमा बोर्डमा थप ३ सदस्य मनोनित, ती को-को हुन् ? (सूचीसहित)

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 

काठमाडौं । स्वास्थ्य बिमा बोर्डमा थप ३ जना सदस्य मनोनित भएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गरी सप्तरीका डा. तारा शाह, सुनसरीकी इन्द्रकला राई, मोरङका टीका चापागाईँलाई ४ वर्षका लागि बोर्डमा मनोनित गरेका छन् । 
मन्त्रायले यसअघि बोर्ड सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापालाई नियुक्त गरेको थियो । अध्यक्ष पदमा भने पूर्व  चिव डा सेनेन्द्रराज उप्रेतीलाई मनोनित गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी