- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य र जनसंख्या मन्त्रालयले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । मन्त्रालयले स्वास्थ्य प्राविधिक जनशक्तिको आवश्यकता रहेकाले करारमा विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :