Skip to content
LAXMI SUNRISE BANK

विद्युत प्राधिकरण हेटौंडाका प्रमुख जैसवालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
हेटौंडा । नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरूयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 
अनुसन्धानको क्रममा जैसवालले निर्माणाधिन सो प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK