
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार मंसिर १६ गतेदेखि सुरु हुने भएको छ । संस्थाले एक सुचना जारी गर्दै एकीकृत कारोबार मंसिर १६ गतेदेखि सुरु हुने जानकारी दिएको हो । मर्जरपश्चात जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुने संस्थाले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्