
- अर्थ सरोकार सम्बाददाता
कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका- ४ राँचुलीमा आगलागी भएको छ । शनिबार बिहान ७ बजेतिर भएको आगलागीले राँचुलीका तीन घर जलेर नष्ट भएका छन।
तिलागुफा नगरपालिका-४ राँचुलीको दलित वस्तीमा भएको आगलागीले तीन घरमा बस्ने १२ परिवारको बिचल्ली भएको छ । बिउरी विकको भान्साबाट सुरु भएको आगोले ३ घर जलेका हुन् । सो आगलागीबाट मानवीय क्षति भने भएको छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्