Skip to content
LAXMI SUNRISE BANK

कपिलवस्तुमा कम्प्रेसर सर्ट हुँदा आगलागी, करिब १५ लाख क्षति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। कपिलवस्तुमा आगलागी भएको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ पथ्थरकोटमा बाटो सफा गर्ने एयर कमप्रेशर मेसिनमा तार सर्ट भई आगलागी भएको छ। प्रहरीले दिएको जानकारी अनुसार उक्त घटनामा मेसिन जलेर करिब १५ लाख रूपैयाँको क्षति भएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK