
- अर्थ सरोकार सम्बाददाता
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यकबाहेकको सेवा एक साताका लागि स्थगित गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोना संक्रमण पुष्टी भएपछी कार्यालयको अत्यावश्यक बाहेकको सेवा एक साताका लागि स्थगित गरिएको हो ।
प्रशासनले सोमबार एक सूचना जारी गर्दै कात्तिक १८ देखि २४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य नियमित सेवाहरु स्थगित गरिएको जनाएको छ । कार्यालयका अन्य कर्मचारीमासमेत कोरोनासँग मिल्ने लक्षणहरु देखा परेकाले सेवा एक साता स्थगित गर्नुपरेको प्रशासनको सूचनामा उल्लेख छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्