
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले उनीलाई जुवा खालबाट पक्राउ गरेको हो । उनिसहित १० जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
उनीहरुको साथबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको छ । राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राज्यमन्त्री भएका थिए । साथै २०६८ सालमा डा. बाबुराम भट्टराईको पालामा पनि उनि राज्यमन्त्री बनेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्