
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई पुरुषको मृत्यु भएको अस्पतालले जनाएका छन् ।
कोसीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका ३ का ७० वर्षीय वृद्ध हुन् । उनमा गत कात्तिक ७ गते कोरोना पुष्टी भएको थियो । नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका २ का ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्