×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीबाट नेपाल-भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

PRIME CA
GLOBAL IME BANK

प्रधानमन्त्री ओलीबाट नेपाल-भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

२१ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न बुधबार नेपाल आएका थिए । बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी छन् । नेपाल र भारतबीच यस्तो खालको प्रचलन रही आएको छ । नरवणे आज शुक्रबारै स्वदेश फर्किने कार्यतालिका रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: