×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार काठमाडौं उपत्यकामा कति कोरोना संक्रमति थपिए ? यस्तो छ विवरण !

PRIME CA
GLOBAL IME BANK

बुधबार काठमाडौं उपत्यकामा कति कोरोना संक्रमति थपिए ? यस्तो छ विवरण !

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२६१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ गरी जम्मा १२६१ जना संक्रमित थपिएका छन् । 
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २५६९ जनामा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयले जानकारी दिएको छ । योसंगै कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: