×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेरोजगार बस्नुभएको छ ? काठमाडौं महानगरपालिकाले दिन्छ रोजगारी, यहाँ सम्पर्क गर्नुहोस्

PRIME CA
GLOBAL IME BANK

बेरोजगार बस्नुभएको छ ? काठमाडौं महानगरपालिकाले दिन्छ रोजगारी, यहाँ सम्पर्क गर्नुहोस्

२८ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं महानगरपालिकाले बेरोजगार भएकाहरुलाई रोजगारी दिने भएको छ । महानगरपालिकाले कोरोना भाइरसका कारण रोजगारी गुमाइ बेरोजगार भएकाहरुलाई रोजगारी दिने भएको हो । 
महानगरपालिकाले बेरोजगार बसेकाहरुलाई आफू बसेको वडा कार्यालयमा सम्पर्क राख्नका लागिसमेत आग्रह गरेको छ ।महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै महानगरबासीहरुलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराउन लागिएको जनाएको छ । 
साथै असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरुलाई भने खान, बस्न र स्वास्थ्य उपचारका लागि मानव सेवा आश्रममा व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । यहाँ
हेर्नुहोस महानगरपालिकाले गरेको सूचना :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: