Skip to content
LAXMI SUNRISE BANK

भारतीय सेनाध्यक्ष नरावणे काठमाडौं ओर्लिए, सडकमा उभिनसमेत रोक लगाइयो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाडौँ आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी केहीबेरअघि काठमाडौँ विमानस्थलमा ओर्लिएका हुन् । पत्नीसहित काठमाडौं आएका उनलाई सिधैं सोल्टी होटेल लगिएको छ । तीन दिनसम्म उनी सोल्टीमा नै बस्ने कार्यक्रम रहेको छ । 
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा काठमाडौँ आएका उनलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा रहेको छ । सेनाध्यक्ष नरावणेको भ्रमणलाई लिएर काठमाडौं उपत्यकाभित्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  सडक किनारामा मानिसलाई उभिनसमेत सुरक्षाकर्मीले दिएका थिएनन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK