
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा मात्रै १४२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण हुनेमा ६०३ जना महिला रहेका छन भने ८१७ जना पुरुष रहेका छन् । काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्