
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी बैंकको १०.८५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको बोनस सेयरमा समायोजनपछिको मूल्य २७३ रुपैयाँ निर्धारण भएको छ । सोहि मूल्यलाई आधार मानेर आज बैंकको सेयर कारोबार खुलेको छ । नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकले मंसिर २९ गते बस्ने साधारणसभाको लागि सोमबार मंसिर १५ गते बुक क्लोज गरेको छ । आइतबारसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्