
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ललितपुर महानगरपालिका–१८ नख्खुबाट करिब ४ लाख ४८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । ललितपुर महानगरपालिका–१८ नख्खु आदिनाथ मार्ग बस्ने सुरजकुमार शाहको घरबाट ४ लाख ४८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
शनिबार उनको घरबाट नगद ३५ हजार रूपैयाँ, सुनका विभिन्न गहना र २ थान ल्यापटप चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्नहरूलाई खोजतलास गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्