
- अर्थ सरोकार सम्बाददता
ललितपुर । प्रहरीले ललितपुरमा जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ । शनिबार राती ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाङ्गाथलीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायकका सुरेश पौडेल, पूर्णकृष्ण श्रेष्ठ, विकास श्रेष्ठ, केशव बस्नेत, मधुसूदन महत, पवन खत्री, श्याम कायस्थ ललितपुर महालक्ष्मी ५ का भुवन रानामगर, बेलबहादुर बुढाथोकी, विशबहादुर बुढाथोकी रहेका छन् । यस्तै सन्तोष रानामगर, महालक्ष्मी ७ का दीप श्रेष्ठ, शंकर बस्नेत, भरत थापा, राजाराम बस्नेत, राजन महर्जन र गोकुल खड्का पनि पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार उनीहरुको साथबाट ११ लाख ५५ हजार ५७५ रुपैयाँ नगद बरामद भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्