Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी बैंकद्वारा उपत्यकामा थप ३ नयाँ शाखा विस्तार, १ सय ५५ ठाउँमा एटिएम सेवा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ । सो शाखाहरु ललितपुर जिल्लाको पाटन-सुन्धारा, काठमाडौं जिल्लाको मूलपानी र टोखामा रहेका छन् ।
यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटलसेवा काउन्टर, १५५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा–रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK