- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको बाह्रौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभा मंसिर १५ गते लक्ष्मी क्यापिटलको प्रधान कार्यालय नयाँ बानेश्वर काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत दिउँसो ४ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्