Skip to content
LAXMI SUNRISE BANK

तिनाउ मिसन डेभलपमेन्ट बैंकको १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिनाउ मिसन डेभलपमेन्ट बैंकको १२ प्रतिशत बोनस सेयर सूचिकृत  भएको छ। सोमबारको कारोबारमा बैंकको १३ लाख ७३ हजार ००३.७५०९ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK