
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । लोक सेवा आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको छ । आयोगले मंगलबार सर्वोच्च अदालतबाट जारी भएका तीनवटा अन्तरकालिन अन्तरिम आदेशको पालना स्वरुप दरखास्त स्थगित गरिएको जनाएको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीद्वारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्म सबै पदमा दरखास्त रोकिएको जनाइएको छ।
हेर्नुहोस् आयोगद्वारा जारी सूचना :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्