Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी जनरल इन्स्योरेन्सको ८.१२५% बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लुम्बिनी जनरल इन्स्योरेन्सको ८.१२५% बोनस सेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा कम्पनीको ८ लाख ५८ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK