
- अर्थ सरोकार सम्बाददाता
लमजुङ । लमजुङको सोती बजारमा जुवाको खालबाट १४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार सोती बजारमा जुवा खेलिरहेको सूचना पाएर पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले १४ जनालाई पक्राउ गरेको हो ।
उनीहरुबाट ठूलो मात्रामा रकम बरामद समेत गरेको छ । थापाले पैसा गन्ती भइरहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्