×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता आइपीओ बिक्री गर्ने, माग्यो बोर्डसँग अनुमति !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

महिला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता आइपीओ बिक्री गर्ने, माग्यो बोर्डसँग अनुमति !

Artha Sarokar

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ४ लाख कित्ता आइपीओ बिक्री गर्न लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डसँग संस्थाले प्रतिकित्ता १०० रुपैयाँको दरमा उक्त कित्ता  आइपीओ बिक्री गर्न लागि अनुमति मागेको हो । 
आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई  नियुक्त गरिएको छ । बोर्डको अनुमति पाएसँगै संस्थाको आइपीओ जारी हुनेछ । अहिले संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ भने आइपीओ बिक्रीपछि पुँजी १० करोड पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले १ करोड ९८ लाख ८५ हजार खुद नाफा कमाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी