
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ४ लाख कित्ता आइपीओ बिक्री गर्न लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डसँग संस्थाले प्रतिकित्ता १०० रुपैयाँको दरमा उक्त कित्ता आइपीओ बिक्री गर्न लागि अनुमति मागेको हो ।
आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरिएको छ । बोर्डको अनुमति पाएसँगै संस्थाको आइपीओ जारी हुनेछ । अहिले संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ भने आइपीओ बिक्रीपछि पुँजी १० करोड पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले १ करोड ९८ लाख ८५ हजार खुद नाफा कमाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्