
- अर्थ सरोकार सम्बाददाता
तनहुँ । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आन्तरिक पर्यटकहरुको भिड बढ्न थालेको छ । सूर्योदय र कुहिरो हेर्न मानहुँकोटमा दैनिक पर्यटकको भीड बढ्ने गरेको छ । यस्तै भिड लागेको थियो मङ्गलबार पनि । पछिल्लो समय एक दिनमा मात्रै एक हजार आन्तरिक पर्यटक मानहुँकोट पुग्ने गरेको पाइन्छ । तनहुँ जिल्लाभित्रकै विभिन्न ठाउँ र छिमेकी जिल्लाहरुबाट पनि मानहुँकोटमा पर्यटक आउन थालेका हुन् । जाडो मौसम शुरु हुन लागेसँगै मानहुँकोटमा थप पर्यटक आगमन बढ्ने अनुमान छ । जाडो मौसममा मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन् । बाँकी फोटोमा :






Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्