×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्षको पहिलो त्रैमास माछापुच्छ्रे् बैंकले कति नाफा कमायो ? यस्तो छ बैंकले सार्वजनिक गरेको वित्तीय विवरण !

PRIME CA

चालु आर्थिक वर्षको पहिलो त्रैमास माछापुच्छ्रे् बैंकले कति नाफा कमायो ? यस्तो छ बैंकले सार्वजनिक गरेको वित्तीय विवरण !

२८ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास माछापुच्छ्रे् बैंकको नाफा घटेको छ । बैंकको खुद नाफा ४.०१% ले घटेर ३६ करोड ९ लाख ९ हजार रुपैयाँमा कायम भएको छ । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४.०१% ले कम हो ।  गत वर्ष यसैअवधिमा बैंकले ३७ करोड ६० लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै बैंकको वितरण योग्य नाफा ५५.७३% ले घटेर ६ करोड ६६ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको खुद ब्याज आम्दानी ०.३०% ले बढेर ९५ करोड ५३ लाख ९१ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ६.२४% ले घटेर ५२ करोड ३३ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: