
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंकका पुर्वअध्यक्ष सूर्यबहादुर केसीको निधन भएको छ । उनको सोमबार राति निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । केसीले लामो समयसम्म बैंकको अध्यक्षमा रहेर बैंक सञ्चालन गरेका थिए । उनी रारा चाउचाउका संस्थापक पनि हुन् । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक समेत हुन् ।
तत्कालीन पोखरा नगर पंचायतको प्रधानपंचसमेत रहेर काम गरेका केसी सफल उधोगी मानिन्छन । उनको लगानी हाईड्रोपावर, बैंकिंग, चाउचाउ एवं फुड्स र मिडिया लगायतका क्षेत्रमा छ । उनी नेपाली काँग्रेसका समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य पनि थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्