
अर्थ सरोकार
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । यो दशैँपछि पहिलो मन्त्रिपरिषद् बैठक हो । हरेक सोमबार र बिहिबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ । करिब १० बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको हो । बैठकमा नियमित एजेन्डाको बारेमा छलफल भइरहेको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्