
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७६ र ७७ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड ६१ लाख ४६ हजार रुपैयाँ छ । कम्पनीले घोषणा गरेको ४ करोड ७५ लाख ३७ हजार बोनस सेयर पारित भएमा पुँजी ४४ करोड ३६ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्