
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । कोरोना संक्रमणबाट मोरङमा दुई जना शिक्षकको मृत्यु गएको छ । जिल्ला स्वास्थ्य कार्यालय, मोरङका अनुसार कोरोना संक्रमणबाट केराबारीस्थित मछिन्द्र मावि र विराटनगरस्थित जनपथ माविका शिक्षकको मृत्यु भएको हो ।
एक जनाको आज बिहान र एक जनाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। मन्छिन्द्र माविका ५० वर्षीय शिक्षकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाका क्रममा आज बिहान मृत्यु भएको हो ।
यस्तै जनपथ माविका ५४ वर्षीय शिक्षकको न्युरो अस्पताल विराटनगरमा गएराति मृत्यु भएको हो । उनलाई असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्