
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । माउन्टेन इनर्जीको आईपीओको प्रि अलटमेन्ट पनि आजै हुने भएको छ । कम्पनीको आईपीओको प्रि अलटमेन्ट पनि आजै गर्ने तयारी भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । प्रि अलटमेन्ट गरेको ३ दिन भित्र सेयर बाँडफाँड गरिसक्नुपर्ने नियम अनुसार कम्पनीको आइपिओ बाँडफाँड मंगलबारसम्म हुनेछ ।
माउन्टेन इनर्जी नेपालले पहिलो चरणमा १९ लाख ६८ हजार २७ कित्ता आईपीओ भाद्र ३१ गतेबाट बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको थियो ।
स्थानीयलाई बिक्री गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ निष्कासन गरेको हो । यो कम्पनीको आइपिओमा मागभन्दा ७.६१ गुणा धेरै आवेदन परेको छ । कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाँउछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्