×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन इनर्जीको आईपीओको प्रि अलटमेन्ट शुक्रबार गर्ने तयारी, कहिले हुन्छ बाँडफाँड ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

माउन्टेन इनर्जीको आईपीओको प्रि अलटमेन्ट शुक्रबार गर्ने तयारी, कहिले हुन्छ बाँडफाँड ?

Artha Sarokar

१२ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । माउन्टेन इनर्जीको आईपीओको प्रि अलटमेन्ट पनि आजै हुने भएको छ । कम्पनीको आईपीओको प्रि अलटमेन्ट पनि आजै गर्ने तयारी भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । प्रि अलटमेन्ट गरेको ३ दिन भित्र सेयर बाँडफाँड गरिसक्नुपर्ने नियम अनुसार कम्पनीको आइपिओ बाँडफाँड मंगलबारसम्म हुनेछ । 
माउन्टेन इनर्जी नेपालले पहिलो चरणमा १९ लाख ६८ हजार २७ कित्ता आईपीओ भाद्र ३१ गतेबाट बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको थियो । 
स्थानीयलाई बिक्री गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ निष्कासन गरेको हो । यो कम्पनीको आइपिओमा मागभन्दा ७.६१ गुणा धेरै आवेदन परेको छ । कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाँउछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी