×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टीपर्पस फाइनान्सले मंसिर १९ गते डाक्यो वार्षिक साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मल्टीपर्पस फाइनान्सले मंसिर १९ गते डाक्यो वार्षिक साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

Artha Sarokar

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। मल्टीपर्पस फाइनान्सले मंसिर १९ गते २२ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय राजविराज सप्तरीमा हुने भएको छ । 
सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन सहित वासलात तथा नाफा नोक्सान हिसाब र सोहि सम्बन्धि नगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि फाइनान्सले मंसिर ११ गते बुकक्लोज गर्ने जनाएको छ । त्यसकारण मंसिर १० गतेसम्म कायम शेयरधनी मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी