
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थमन्त्री एवंम नेकपाका महासचिव विष्णु पौडेलले पार्टी फुटबाट बचाउन सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद बढिरहेको बेला उनले ट्वीटरमा ट्वीट गर्दै सो विवादले संकटतर्फ लैजाने संकेत गरेका छन् ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई पटक-पटक भुमिका खेलेका महासचिव पौडेललेनै पुन: पार्टी फुटबाट बचाउन आग्रह गरेका हुन् । उनि मन्त्री पौडेल प्रधानमन्त्री ओली निकट मानिन्छन् । पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओली सामुहिक निर्णयबाट नचलेको भन्दै अध्यक्ष प्रचण्ड र माधव नेपाल समुह मिलेर अविश्वाको प्रस्तावको भित्री तयारी गरेका छन ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्