
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा यादभेन्द्र कान्त नियुक्त भएका छन् । भारतीय स्टेट बैंकले कात्तिक १५ गतेदेखि लागू हुने गरि प्रमुख कार्यकारी अधिकृतमा उनलाई नियुक्त गरेको हो ।
भारतीय स्टेट बैंकले प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतमा आफ्ना प्रतिनिधि पठाउने व्यवस्था छ। प्रमुख कार्यकारी अधिकृतसँगै नायब प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी मोहम्मद रिजवान आलमलाई दिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्