
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल वायु सेवा निगमले ६ महिनापछि अनलाइन टिकेटिङ सेवा सुरु गर्ने भएको छ । सूचना प्रविधिको अहिलेको समयमा पनि अनलाइन टिकेटिङ सुरु नगरेको भन्दै आलोचना खेपिरहेको निगमले यसै आर्थिक वर्षभित्र अनलाइन टिकेटिङ सुरु गर्ने तयारी गरेको हो ।
निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले अहिले निगमले झण्डै ३० वर्ष पुरानो प्रणालीमार्फत काम गरिरहेकाले अनलाइन टिकेटिङ सुरु गर्न गाह्रो भएको तर अब बिस्तारै पुरानो प्रणाली विस्थापन गरिने बताए । २० वर्षको अग्रिम भुक्तानी दिएर पुरानो प्रणाली खरिद गरिएकाले एकैपटक पुरानो प्रणाली विस्थापन गर्न नसकिने तर बिस्तारै नयाँ प्रणाली ल्याउने उहाँको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्