नेपाल इन्स्योरेन्सका सञ्चालक रोमलकृष्ण श्रेष्ठले दिए राजिनामा
अर्थ सरोकार
अर्थ सरोकार
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्स्योरेन्सका सञ्चालक रोमलकृष्ण श्रेष्ठले राजिनामा दिएका छन् । कम्पनीको कार्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामालाई स्वीकृत गरिदिएको हो ।
प्रतिक्रिया दिनुहोस्