×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार नेप्से ३.३३ अंकले घट्यो, २ अर्व ४५ करोडमाथिको कारोबार !

LAXMI SUNRISE BANK

सोमबार नेप्से ३.३३ अंकले घट्यो, २ अर्व ४५ करोडमाथिको कारोबार !

१७ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । आइतबारको तुलनामा ३.३३ अंकले घटेर १६३७.६३ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९७ कम्पनीको ६९ लाख ३७ हजार ४५४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ४५ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार प्राइम बैंकको भएको छ । यस कम्पनीको कुल १२ करोड ४० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल बैंक र हाइड्रोइलेक्ट्रीसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको कारोबार भएको छ ।
यता सोमबारको कारोबारमा बैंकिङ्ग, विकास बैंक, जीवन बिमा र अन्य उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै बिसाल बजार र सारथी लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै छिमेक लघुवित्त र स्टैंडर्ड चार्टर्डका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी