
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । बिहिबारको तुलनामा ४.७२ अंकले घटेर १६४०.९५ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९६ कम्पनीको १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ९३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिव श्री हाइड्रोपावरको भएको छ । यस कम्पनीको कुल २३ करोड २७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अपि हाइड्रोपावर र प्राइम बैंकको कारोबार भएको छ ।
यता आइतबारको कारोबारमा व्यापार, हाइड्रोपावर, निर्जीवन बिमा, अन्य र माइक्रोफाइनान्स उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सानिमा क्यापिटल र स्टैंडर्ड चार्टर्डका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्