×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यात्रुमा कोरोना देखिएपछि निगमलाई हङकङमा तेस्रोपटक प्रतिवन्ध, १६ र २३ नोभेम्बरमा हुने उडान रद्ध

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

यात्रुमा कोरोना देखिएपछि निगमलाई हङकङमा तेस्रोपटक प्रतिवन्ध, १६ र २३ नोभेम्बरमा हुने उडान रद्ध

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंबाट ९ नोभेम्बरमा पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । नेपाल एयरलाइन्सको उडानलाई हङकङले पुनः उडानमा रोक लगाएको छ । अब नेपाल एयरलाइन्स २५ नोभेम्बरसम्म हङकङ उड्न पाउने छैन । कम्पनीका अनुसार उडान निषेधका कारण पूर्वनिर्धारित १६ र २३ नोभेम्बरमा हुने उडान रद्ध भएको छ ।
यात्रुमा कोरोना संक्रमण पुष्टी भएपछि नेपाल एयरलाइन्स हङकङमा प्रतिवन्धमा परेको यो तेस्रोपटक हो । चीन र हङकङले अहिले कोरोना भाइरसको महामारी भित्रन नपाओस् भनी एयरलाइन्सहरुमाथि कडा निगरानी गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: