
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा २८.८९ अंकले बढेर १७०७.६७ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९५ कम्पनीको १ करोड २५ लाख २३ हजार ६५१ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व ९ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको कुल २५ करोड ९० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : हिमालयन डिस्टिलरी र एनआईसी एशिया बैंकको कारोबार भएको छ ।
यता बुधबारको कारोबारमा फाइनान्स उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै साल्ट ट्रेडिङ्ग कर्पोरेसन र लक्ष्मी इक्युति फण्डका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै आइसीएफसी फाइनान्स र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्