×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार बढ्यो सेयर बजार, २८.८९ अंकले बढेको नेप्से १७०७.६७ बिन्दुमा, ४ अर्व ९ करोडमाथिको कारोबार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार बढ्यो सेयर बजार, २८.८९ अंकले बढेको नेप्से १७०७.६७ बिन्दुमा, ४ अर्व ९ करोडमाथिको कारोबार !

Artha Sarokar

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा २८.८९ अंकले बढेर १७०७.६७ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९५ कम्पनीको १ करोड २५ लाख २३ हजार ६५१ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व ९ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको कुल २५ करोड ९० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश :  हिमालयन डिस्टिलरी र एनआईसी एशिया बैंकको कारोबार भएको छ ।
यता बुधबारको कारोबारमा फाइनान्स उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै साल्ट ट्रेडिङ्ग कर्पोरेसन र लक्ष्मी इक्युति फण्डका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै आइसीएफसी फाइनान्स र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी