
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो हप्ता ६ वटा कम्पनीका सेयर सूचिकृत भएका छन् । नेप्सेका अनुसार ३ कम्पनीकोआइपिओ, २ वटा कम्पनीको बोनस सेयर र १ कम्पनीको हकप्रद सेयर सूचिकृत भएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेपल राष्ट्र बैंकका ३ वटा विकास ऋणपत्रहरु सूचीकृत भएको छ । विकास ऋणपत्र २०८६ ‘घ’ को २० करोड कित्ता, विकास ऋणपत्र २०८७ ‘घ’ को २० करोड र विकास ऋणपत्र २०८४ ‘घ’ को १० करोड कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
यस्तै नारायणी डेभलपमेन्ट बैंकको २ लाख १८ हजार ७ सय ८६ कित्ता बोनस, नेरूडे लघुवित्त वित्तीय संस्थाको ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस र सिभिल लघुवित्त वित्तीयको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्