×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो हप्ता नेपाल स्टक एक्सचेन्जमा ६ वटा कम्पनीको सेयर सूचिकृत, कुन कम्पनीको कति ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यो हप्ता नेपाल स्टक एक्सचेन्जमा ६ वटा कम्पनीको सेयर सूचिकृत, कुन कम्पनीको कति ? (विस्तृत विवरणसहित)

१२ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो हप्ता ६ वटा कम्पनीका सेयर सूचिकृत भएका छन् । नेप्सेका अनुसार ३ कम्पनीकोआइपिओ, २ वटा कम्पनीको बोनस सेयर र १ कम्पनीको हकप्रद सेयर सूचिकृत भएको हो । 
नेपाल स्टक एक्सचेन्जका अनुसार नेपल राष्ट्र बैंकका ३ वटा विकास ऋणपत्रहरु सूचीकृत भएको छ । विकास ऋणपत्र २०८६ ‘घ’ को २० करोड कित्ता, विकास ऋणपत्र २०८७ ‘घ’ को २० करोड र विकास ऋणपत्र २०८४ ‘घ’ को १० करोड कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
यस्तै नारायणी डेभलपमेन्ट बैंकको २ लाख १८ हजार ७ सय ८६ कित्ता बोनस, नेरूडे लघुवित्त वित्तीय संस्थाको ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस र सिभिल लघुवित्त वित्तीयको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: